सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूजा र सौगातको ‘पोई पर्यो काले’ कात्तिकमा

काठमाडौं – कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने फिल्म हो ‘पोई पर्यो काले’ । दीपक मनाङ्गेले निर्माण गरेको यो फिल्म कमेडी, सस्पेन्स र प्रेमकथाले भरिएको निर्माण युनिटले दाबी गरेको छ । ...