काठमाडौँ । डा.अञ्जान शाक्यलाई संसदीय सुनुवाइ समिति (संयुक्त) मा ल्याइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य हुने समितिमा राष्ट्रियसभाबाट डा. शाक्यलाई ल्याइएको हो । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले...