विजय मल्ल गहुँगोरो थिए । उनका आँखा बाटुला र ससाना थिए । उनको ठूलो निधार थियो । पाँच फुट पाँच इन्चको उनको शारीरिक उचाइ थियो । उनको शरीर मोटो थियो...