मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

बिहीबारदेखि सुकिलुम्बा विमानस्थलबाट हवाई उडान हुने

इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको...