मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

मान्छे–मान्छेबीचको विभेदको अन्त्य हुनुपर्छ उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा द्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै...