बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

एरिका गुरुङ नगद एक लाखसहित सम्मानित

काठमाडौँ । नेपाल सितोरियो कराँते सङ्घले मलेसियामा सम्पन्न डब्लुकेएफ कराँते सिरिज वानमा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा मङ्गलबार सितोरियो सङ्घले पत्रकार...