बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

विद्यालय व्यवस्थापनको चुनावमा कांग्रेस–एमाले गठबन्धन माओवादीसँग पराजित

विराटनगर । मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ ।  विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि कांग्रेस–एमाले एकातिर...