रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित टेकान बसपार्क अगाडि लामो समयदेखि खुलेआम रूपमा देहव्यापार चलिरहे पनि प्रहरी प्रशासन मौन रहेको आरोप स्थानीयवासीले लगाएका छन् । उनीहरूका अनुसार यस घटनाले सामाजिक परिवेश बिगारेकोमात्र...