शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

श्वेता तिवारीको घरेलु विवादमा सहकर्मीको प्रतिक्रियाः भने, ‘उनी अत्यधिक...’

टिभी नायिका श्वेता तिवारी र उनका श्रीमान् अभिनव कोहलीबीचको विवाद आजकाल चर्चाको विषय बनेको छ । अब श्वेता तिवारीका निकै राम्रा साथी एवं नायक आशिष कोलले यसबारे प्रतिक्रिया दिएका छन्...