नवलपरासी । नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा हावाहुरीसहितको वर्षाले भित्राउने तयारीमा रहेको धानबालीमा ठुलो क्षति पुर्याएको छ । बगुवन र सिसेनी क्षेत्रमा ६३ घरपरिवार हावाहुरीबाट प्रभावित...