मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

मधेसमा ४७४ नयाँ एचआइभी सङ्क्रमित थपिए, संक्रमित सङ्ख्या ४ हजार नाघ्यो

जनकपुरधाम । मधेस प्रदेशका जिल्लाहरूमा एकै वर्षमा ४ सय ७४ जना नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन्।  ३८ औँ विश्व एड्स दिवसका अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा सोमबार  जनकपुरधाममा सम्पन्न अन्तरक्रिया...