शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

‘माटो सुधार नगरे अबको १० वर्षमा अन्न फल्दैन’

कैलाली । कैलालीमा परीक्षण गर्दा माटोमा छारेपन (नुन) को मात्रा अत्यधिक देखिएको छ । यसका साथै माटोमा नाइट्रोजन, फस्फोरस र पोटासको कमी देखिएको छ । सामुदायिक सहकारी संस्था सत्तीको आयोजनामा माटो...