जाजरकोट - छेडागाड नगरपालिका–१३ का बद्री राना अहिले ५१ वर्षको भए । उनले जान्ने भएदेखि खार गाउँमा पिउने पानीको माग हुँदै आएको थियो । प्रत्येक पटक चुनावमा भोट माग्न घरदैलोमा...