काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य रमेश पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता रोक्न नहुने बताएका छन्। मंगलबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले भण्डारीलाई इज्जत...