काठमाडौँ । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजना रहेको ‘डि एस ए स्टार २०२५ सिजन–१८’को फिनालेमा विभिन्न बालबालिकाले उपाधि चुमेका छन् । राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ...