काठमाडौँ । जस्ट फ्युचर्स पहल (जेएफपी) ले बागमती प्रदेशका सात जना प्रतिभाशाली युवा दलित महिलालाई जस्ट फ्युचर्स फेलोसिप प्रदान गर्ने निर्णय गरेको छ । यही अगस्ट, २०२५ देखि १२ महिनासम्म...