ललितपुर । पाटनको ऐतिहासिक मूलचोकमा ठेचो नवदुर्गा नाच सम्पन्न भएको छ। यो नाच सम्पन्न भएसँगै यस क्षेत्रमा दसैँ पर्व पनि सकिएको मानिन्छ। ठेचोस्थित देवीको घरबाट सुरु भएको यस धार्मिक यात्रामा सहभागी देवगणहरूले...