काठमाडौँ । नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक सम्पन्न भएको छ । काठमाडौँको चन्द्रागिरिमा दुई देशबिचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले आयोजित बैठक शनिबार सम्पन्न भएको...