काठमाडौँ । कमला कार्की स्मृति प्रतिष्ठान पुरस्कारबाट पत्रकार पुष्पा शर्मा सम्मानित भएकी छन् । कमला कार्कीको नवौँ स्मृति दिवसका अवसरमा उनी सम्मानित भएकी हुन् । प्रतिष्ठानले हरेक वर्ष पत्रकारिता क्षेत्रका...