भोजपुर हिरासतको बसाइ अठार दिन भइसकेको थियो । हिरासतमा नुहाउने र लुगा धुने छुट थिएन । दिसा–पिसाब जाँदा पनि निगरानीका साथ लगिन्थ्यो । जिउ गन्हाउने र चिलाउने समस्याले सताइरहेको थियो...