झापा । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बिच आज मेची रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ । झापा–११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै...