मुम्बई । कपिल शर्मा शोमा कपिलकी श्रीमतीको भूमिकामा देखिएकी अभिनेत्री सुमोना चक्रवर्तीले मुम्बईको कोलाबामा आफूमाथि दुर्व्यवहार भएको खुलासा गरेकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत घटनाबारे जानकारी दिँदै प्रदर्शनकारीहरूको भीडले उनको गाडी...