शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

जेलेन्स्कीले भने-३० घण्टे युद्धविराममा रुसले १३ सय ५५ पटक गोलाबारी गर्‍यो, दुई हजार पटक उल्लंघन

काठमाडौं । युक्रेन र रुसले एक अर्कालाई ‘इस्टर युद्धविराम’ तोडेको आरोप लगाएका छन् । यी दुई मुलुक शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषित गरेको ३० घण्टाको ‘इस्टर युद्धविराम’उल्लंघनको आरोप प्रत्यारोपमा...