आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरबाट १० किलो चाँदी बरामद

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाबाट प्रहरीले १० किलो चाँदी बरामद गरेको छ । अबैध रुपमा भारततर्फ लुकाइ छिपाई लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा उक्त चाँदी फेला पारेको...