शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

खानी दर्ता गरेर स्लेट तथा ढुङ्गा उत्खनन गर्न पाइने

गलेश्वर । मालिका गाउँपालिका-२ रुमका स्थानीयवासीले आफ्नो जग्गामा भएका स्लेट तथा ढुङ्गा खानी उत्खनन् गर्न पाउने भएका छन् । गाउँपालिकाले गाउँ सभामार्फत ढुङ्गा खानी तथा उत्खनन्सम्बन्धी ऐन पारित गरेपछि स्लेट...