शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

मनसुनी वायु कमजोर भएसँगै बढ्दै गर्मी, भैरहवाको तापक्रम ३९ डिग्रीसम्म पुग्ने सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर बन्दै गएको छ । फलतः देशका अधिकांश भूभागमा गर्मी बढ्न थालेको छ ।  आज ताप्लेजुङ, विराटनगर, काठमाडौँ , पोखरा, डडेलधुरा लगायतका सहरमा पानी पर्ने...