काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले बरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । बैठकपछि जारी विज्ञप्तिमा बोहोराको निधनबाट...