शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित

काठमाडौँ । मधेस प्रदेशका मन्त्री तथा प्रदेश सभा सदस्यहरूले कमिसनमा योजनाहरू बेचेको आरोप लागेपछि सभामुख रामचन्द्र मण्डलले छानबिनका लागि सक्रियता बढाएका छन् । मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोज यादवले...