सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका–१ घर भइ कलङ्की बस्ने सन्तोष कुमार सिलवाल छन्...