सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

एमसीसीको बजेटमा भारी कटौतीको सङ्केत

काठमाडौँ । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले आफ्नो बजेटमा भारी कटौती गर्ने सङ्केत देखाएको छ । एमसीसीले सन् २०२६ मा खर्च गर्ने बजेटमा कटौतीको सङ्केत देखाएको हो । एमसीसीले सार्वजनिक गरेको...