शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राजसंस्था फर्काउन भोलि सिफल चौरमा आन्दोलन गरिँदै

काठमाडौँ । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौँको सिफल चौरमा राजसंस्था फर्काउन आन्दोलन गर्ने भएको छ ।  सोमबार समिति संयोजक सुवेदीले भोलि दिउँसो १ बजे आन्दाेलन सुरु हुने...