धनगढी उपमहानगरपालिकामा २२ गते सार्वजनिक बिदा
आइतबार, १८ जेठ २०८२, २० : ४८
कैलाली । गंगादशहरा मेलाको अवसरमा धनगढी उपमहानगरपालिकाले २२ गते सार्वजनिक बिदा दिएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार २२ गते सार्वजनिक बिदा हुने भएको हो ।
उपमहानगरपालिकाले आइतबार सूचना जारी गर्दै गंगादशहरा मेलाको अवसरमा बिदा दिइएको जानकारी दिएको छ। गंगादशहरामा धनगढीको बेहडाबाबा मन्दिरमा मेला लाग्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण