ललितपुर । गोरखा भूकम्पको १० वर्ष रातो मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गरिएको छ ।
_GBpKCi2THM.jpg)
२०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पुगेको बुङ्मतीस्थित रातो मच्छिन्द्रनाथ (बुङगद्यो) को मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आज रातो मच्छिन्द्रनाथको भोटो जात्रापश्चात जावलाखेलबाट बुङगमती ल्याई मच्छिन्द्रनाथलाई मन्दिरभित्र विराजमान गरिएको हो ।
_WZNNDtDHy7.jpg)
यसअघि देवतालाई अस्थायी रूपमा मन्दिरको पछाडि निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो ।
_jls7CLKEUR.jpg)
जावलाखेलबाट रातो मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर लगिएसँगै श्रद्धालुहरू सडक छेउमा छ्वाली र धूप बालेर बसेका थिए । बाजागाजा सहित रातो मच्छिन्द्रनाथको मूर्ति मन्दिरमा प्रवेश गराइ विराजमान गरिएको थियो ।
_0RHYTkfDBm.jpg)
_hEPDONV3ts.jpg)
_RQDshOPFwf.jpg)
_RIMqm29pSN.jpg)
_7HRHEAm2Oo.jpg)
_PmBXC7UyFw.jpg)
_uAl87JaHQU.jpg)
_8VQAyzaeNp.jpg)
_o8SglmA876.jpg)
_1QI92afUSp.jpg)
_SObr415wgs.jpg)
_OkIDbuFy1S.jpg)
_6atJetEw4Y.jpg)
_hjyERzBI2a.jpg)
_Njs39eenxf.jpg)
_hgTaOxbt1z.jpg)
_eSXjJjqe49.jpg)
_BxdBNer9ct.jpg)
_c64P13vobV.jpg)
_u8pc9TzPlw.jpg)
_wUbARzqNYh.jpg)
_MrQUXvSTRo.jpg)
_f1xePEcVsT.jpg)
_jW5eYFx9xL.jpg)
_QhWLBed5TD.jpg)
_8dbKoC1gfH.jpg)
_ZU45mc62g6.jpg)
_mYPhHvSo5G.jpg)
_0rt9mFciEo.jpg)
_8gowys5sxR.jpg)
प्रतिक्रिया