काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थीका रुपमा पक्राउ परेका गोपाल शाही काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसका स्ववियु सचिव रहेको पाइएको छ । नेपाल प्रहरीको जवान पदमा...