काठमाडौँ । सिजन मिडियाद्वारा आयोजित 'जुनियर स्कुल प्रिन्सेस २०२६ – सिजन ११' भव्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा जुनियर र सिनियर दुई समूहमा प्रतिस्पर्धा गरिएको थियो । जुनियर समूहतर्फ अक्षरा...