यो संसारमा आधुनिकताको रौनक ल्याउन विश्वभरका करोडौँ श्रमिकका खुन र पसिना बगेका छन् । यो धर्तीलाई परिवर्तन गरेर अहिलेको अवस्थामा स्थापित गर्नका खातिर दुनियाँभरका श्रमिकले पसिनाले सिञ्चित गरेका छन् । विश्वमा...