काठमाडौँ । भारतको ओडिशा राज्यस्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहले बिहीबार राति आत्महत्या गरेकी छन् । विश्वविद्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति समवेदना...