आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

लेडी गागाको कन्सर्टमा बम प्रहार गर्ने प्रयास विफल

रियो दि जेनरियो । हालै अमेरिकी पपस्टार लेडी गागाले ब्राजिलमा फ्रि कन्सर्ट गरेकी थिइन् । रियो द जेनरियोको कोपाकाबाना तटमा भएको सो कन्सर्टको आयोजना २० लाखभन्दा धेरै दर्शक आएको खबर...