सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका जाने भएका छन् । वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को निर्णयले उनको विदा स्वीकृत गरेको छ । उनी जेठ ५ गतदेखि...