काठमाडौँ । नेपालको नागरिक समाजले भारत पाकिस्तानलाई संयमता अपनाउन आग्रह गरेको छ । काश्मीरको पहलगाममा सर्वसाधारणमाथि भएको आतंकवादी आक्रमणपछि रातारात भारत र पाकिस्तानबिच बढेको तनावप्रति समाजले चिन्ता व्यक्त गरेको हो । भारतीय...