मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि छलफल

कैलाली । सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनामा लगानीमैत्री आर्थिक वृद्धि र वित्तीय सुदृढीकरणको पाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ । प्रदेश सरकारले तयार पारेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदामाथि आज धनगढीमा भएको...