आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत र पाकिस्तानबिच बढ्दो तनावप्रति नेपालको गहिरो चिन्ता

काठमाडौँ । भारत र पाकिस्तानबिच बढेको तनावमा नेपालले गहिरो चिन्ता व्यक्त गरेको छ ।  भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको भन्दै नेपालको परराष्ट्र मन्त्रालयले...