सोमबार, १९ जेठ २०८२
ताजा लोकप्रिय

वन्यजन्तुपीडितले पाएनन् राहत रकम

मुस्ताङ । यहाँका वन्यजन्तुपीडितले क्षतिको राहत रकम प्राप्त गर्न सकेका छैनन् ।  वन्यजन्तुपीडितले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) कार्यालयमा राहत रकमका लागि निवेदन, सिफारिस पत्र बुझाएको दुई वर्ष बित्दा पनि...