शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाली एसटीसी ब्याट्री उद्योगको उत्पादन आयातितभन्दा ४० प्रतिशत सस्तो, भारतमा निर्यात सुरु

काठमाडौँ । मकवानपुरको हेटौंडामा सञ्चालित एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले नेपाली ब्राण्डको सवारी साधनमा लाग्ने ब्याट्री उत्पादन गरिरहेको छ । हेटौंडा औद्योगिक क्षेत्रमा प्लान्ट स्थापना गरी यो उद्योगले गाडीको ब्याट्री उत्पादन...