शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

हुलाकी राजमार्गलाई प्राथमिकतामा राख्न सांसद चौधरीको माग

काठमाडौँ । सांसद गङ्गाराम चौधरीले हुलाकी राजमार्गलाई अनिवार्य प्राथमिकतामा राख्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभामा भएको प्रि बजेट छलफलमा बोल्दै उनले राजमार्ग निर्माण समयमा सम्पन्न गर्न समन्वय नभएको समेत...