बुटवल । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश गौरव आयोजना’ घोषणा गरेको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य धमाधम भइरहेको छ । निर्माणको गति सन्तोषजनक रहे पनि निर्माण कम्पनीलाई भुक्तानी गर्न...