शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

ट्राफिक इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन

काठमाडौँ । काठमाडौँको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले जवानलाई कुटेको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।  बुधवार नागढुंगास्थित सडकमा इन्स्पेक्टर जितेन्द्र साहले जवान मदनराज खड्कालाई कुटेका हुन् । घटनाबारे छानबिन...