काठमाडौँ । भारतमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पराजित भएको छ । अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डेन जुब्ली स्टडियममा शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २१...