काठमाडौँ । संसद्को शिक्षा समिति अन्तर्गतको उपसमितिले तयार पारेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनप्रति सरुवा पीडित शिक्षकहरूले आपत्ति जनाएका छन् । पीडित शिक्षकहरूलेशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, प्रतिनिधिसभा तथा राष्ट्रियसभा...