सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पोखरा विमानस्थलमा अनियमितता : विशेष अदालतको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोग लागेका आरोपितहरूलाई विशेष अदालतले कम धरौटी र साधारण तारेखमा छाडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ...